नेपाली काँग्रेसको महाधिवेशनको मिति र तल्लो इकाईको अधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकद्वारा पारित भएको छ । आज बसेको बैठकले संशोधनसहित कार्यतालिका पारित गरेको हो । काँग्रेसको नयाँ कार्यतालिका पारित गर्दै १२ साउनबाट वडा तहबाट अधिवेशन थाल्ने भएको छ ।
केही दिनदेखि अस्वस्थ बनेका एमाले नेता झलनाथ खनाललाई आज उपचारका लागि नयाँ दिल्ली लगिने भएको छ । स्वास्थ्यमा