समाचार

एमाले सुदूरपश्चिममा ओली-माधव को बलियो ? ( नाम र तथ्य सहित )

  नेकपा एमाले विवादमा केन्द्रलाई टक्कर दिने अहिले सुदूरपश्चिम प्रदेशमात्र देखिएको छ । भीम रावल नेतृत्वको माधव नेपाल पक्षीय एमाले अन्य प्रदेशको तुलनामा यहाँ बलियो छ । पार्टी केन्द्रको निर्णयविपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल पक्ष माओवादी नेतृत्वको सरकारमा