समाचार

माधव नेपालको प्रस्ताव सुरेन्द्र पाण्डे सहित पाँच नेताले गरे ठाडै अस्वीकार

    एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न हदैसम्मको लचकतासहित अपिल जारी गर्नुभएपछि माधव तनावमा पर्नुभएको छ । अध्यक्ष ओलीले २०७५ जेठ ३ पूर्वको अवस्थामा पार्टी संरचना कायम गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीको