संवैधानिक इजलासले दिएन अन्तरिम आदेश



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनका रिटमा अन्तरिम आदेश दिएन । इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका नाममा कारण देखाऊ आदे‍श जारी गरेको छ । यो मुद्दामा असार ९ गतेबाट लगातार सुनुवाइ हुने जनाईएको छ ।

इजलासले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण समेत मागेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

यसअघि रिट निवेदकको तर्फबाट बहस गरेका अधिवक्ताहरु शम्भु थापा महादेव यादवले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अन्तरिम आदेश दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...