सरकार परिवर्तनसँगै स्थायी सरकार मानिने कर्मचारी तन्त्र बीचमा समेत ठुलो फेरबदल आउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरु सरुवा गरि परिवर्तनको अनुभुती गराउने अभियान थाल्ने चर्चासँगै धेरै सचिबहरु राम्रा मन्त्रालयको चाहना राख्दै शक्तिकेन्द्र धाउन थालेका छ्न। अर्थ
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ । हिजोदेखि सुरु भएको