समाचार

मतगणना अपडेट : केपी ओली ११२९ रावल १३०

    नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतगणनाको प्रारभ्कि परिणाम आउन थलेको छ । अध्यक्षमा केपी ओलीको ११२९ मत आउदा भीम रावलको भने १३० मत मात्र आएको छ । नेकपा एमालेको अध्यक्षमा ओलीले जित्ने पक्का भएको