समाचार

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा : प्रभु साह

पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले देशमा संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे । देशमा