पछिल्लो केही दिनदेखि निरन्तर घटेको शेयर बजार साताको पहिलो दिन आइतबार १०५ अंकले बढेको छ । आज नेप्से परिसूचक १०५.५५ ले बढेर २८८५.५३ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १९.८१ ले बढेर ५३८.५४ मा पुगेको छ
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार