समाचार

चिनियाँ विदेशमन्त्री वाङ र ओलीबीच भेटवार्ता

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यी होटल मेरियट पुगेका छन । अहिले त्यहाँ भेटवार्ता जारी छ । विदेशमन्त्री यीले बिहान ११ः१० बजेदेखि होटल मेरियटमा ओलीसँग भेटवार्ता गरिरहेका छन । भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे