सातै प्रदेश सरकारले बजेट ल्याउँदै



हाम्रो इकोनोमि

 

 

देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९,८० को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधानअनुसार संघ सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा प्रदेश सरकारले बजेट पेश गर्न लागेका हुन् । सातै प्रदेशले नीति तथा कार्यक्रम पेश गरिसकेका छन् ।

प्रदेश सरकारले आफ्नै आवश्यकताअनुसार बजेट ल्याउने छन् । जसमा खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबै सरकारको साझा विषय हुनेछ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...