प्रेमीको श्रीमती कुटपिट गर्ने वली मुख्यमन्त्रीको शरणमा



हाम्रो इकोनोमि

 

 

प्रेमीको श्रीमती कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनीका मुख्यमन्त्रीले शरण दिएका छन् ।

मुख्यमन्त्री कुलबहादुर केसीको चर्को दवावमा मंगलबार राति नै बुटवल लगिएको उनलाई मुख्यमन्त्री केसीकै निवासमा राखिएको स्रोतले जनाएको छ ।

रातारात बुटवल पुर्याइएको उनलाई अस्वस्थ भएको भन्दै स्वास्थ्य परीक्षण गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...