समाचार

कांग्रेसले धोखा दिएपछि काठमाडौं ३ र १० मा माओवादीको बागी

    गठबन्धनको सीट बाँडफाँटविपरित कांग्रेसले धोखा दिएको भन्दै नेकपा माओवादी केन्द्रले काठमाडौंका थप दुई क्षेत्रमा आफ्ना उम्मेदवार कायमै राखेको छ । सीट बाँडफाँटमा माओवादी केन्द्रले काठमाडौंको २,७ र ९ प्रतिनिधि सभा र प्रदेशतसर्फ क्षेत्र नम्बर ३ को ख,६ को