माओवादी सुनसरी जिल्लाको सिंगो टीम नै एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जाकिर हुसेन नेकपा एमालेप्रवेश गर्नुभएको छ । माओवादी मुस्लिम मोर्चाका महासचिव, घोषणापत्र मस्यौदा समिति सदस्य, संविधान सभा सदस्य तथा पूर्वराज्यमन्त्री हुसेन आफ्नो सिंगो टीमसहित एमालेप्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँको निवास बालकोटमा स्वागत गर्नु भएको छ। नेकपा माओवादी र प्रचण्डबाट अव मुलुकको बर्वादी मात्रै हुने भएको तथ्य पाएपछि आफूहरु एमाले प्रवेश गरेको हुसेनले बताउनुभयो ।

 

यी हुन प्रवेश गर्नेहरु

हरिनगर गाउँपालिकाबाट

१) मोहन यादव – हरिनगर गाउँपालिका अध्यक्ष/ जिल्ला कमिटी सदस्य
२) चन्दन पोदार – हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
३)ऐनुल साफी – हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
४) तुफेल अन्सारी – हरिनगर गाउँपालिका सचिव/ जिल्ला कमिटी सदस्य
५) सत्यनारायण मेहेता – हरिनगर गाउँपालिका कोषाध्यक्ष

भोक्राहा – नर्सिङ
१) भूपेन्द्र साह – भोक्राहा – नर्सिङ गाउँपालिका सचिव – जिल्ला कमिटी सदस्य
२) बसिरा खातुन -भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
३) असफाक आलम -भोक्राहा – नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य
४) सदरुल मियाँ -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
५) वीरेन्द्र उराउ -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
६) शमसाद आलम -भोक्राहा – नर्सिङ गाउँपालिका सचिवालय सदस्य
७) निशान परवीन – प्रदेश प्रतिनिधि सदस्य

दुहवी नगरपालिकाबाट

१) हैदर अली – प्रदेश कमिटी सदस्य
इटहरी उपहानगरपालिकाबाट
१) मो. हासराफिल हुसेन – नगर कमिटी सदस्य
२) एस ए – नगर कमिटी सदस्य

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...