धादिङ २ मा एमाले–राप्रपा तालमेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ ९२० मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको छ ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर फिर्ता लिएका छन् ।

त्यस्तै प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा।रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेता बुद्धिमान तामाङले बिगतमा जित्दै आएको सो क्षेत्रमा स्थानीय तहमा राप्रपाले वडाबाट करीव ५५ सय मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...