समाचार

प्रदेश १ को नाम ‘कोसी’ राख्न कांग्रेस–एमाले एकमत

    प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् । यी दुई ठूला दलको पक्षमा राप्रपा पनि