समाचार

देउवाले चुच्चे नक्सालाई बुच्चे बनाएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचन लडाई पनि भएको बताएका छन् । विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि एमालेले चुनाब जित्नुपर्ने बताए । रोजगारीको प्रसंग