समाचार

मन्त्रालय भागवण्डामा जसपाको असहमति, सरकारमा नजाने

    जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रालय भागवण्डामा असहमति जनाएको छ । सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले जनाएको हो । बैठकमा जसपालाई २ मन्त्रालय प्रस्ताव