बिभिन्न पार्टी परित्याग गरि दर्जर्नौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी परित्याग गरि दर्जर्नौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । कांग्रेसका क्रियाशिल सदस्य रमेश प्रजापति र आशिष महर्जन एमालेमा प्रवेश गरेका हुन् । यस्तै, माओवादी केन्द्रबाट गत स्थानीय निर्वाचनमा वडा नम्बर-४ मा वडा सदस्यका उम्मेदवार रहेका दिनेश श्रेष्ठसहित राप्रपाबाट न्छ्छे प्रजापति र जसपाबाट शिव पाण्डे, अंशु उपाध्याय र विमला पाण्डे लगायत दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर-४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेल र एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा ‘क’ का उम्मेदवार नारायण सिलवालले पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...