यस वर्ष वर्षा कम र गर्मी बढी हुने अनुमान
नेपालमा यस वर्षको मनसुन अवधिमा औसतभन्दा कम वर्षा हुने र बढी गर्मी हुने प्रक्षेपण गरिएको छ ।प्रशान्त महासागरमा विकसित ‘एल निनो’ र हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल’मा देखिएको परिवर्तनका कारण यस वर्ष मनसुन कमजोर हुने आकलन गरिएको हो । यद्यपि