अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट



हाम्रो इकोनोमि

 

 

अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा यही १९ जुन (शुक्रबार)मा शान्ति सम्झौता हुने मिति तय भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो गिरावट आएको छ । मध्यपूर्वमा लामो समयपछि शान्ति हुने आशा बढेसँगै यसको प्रत्यक्ष प्रभाव कच्चा तेलको मूल्यमा परेको हो । विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य करिब ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलर पुगेको छ । अमेरिकी क्रूड तेल ४.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८१ डरलमा रहेको छ । यो गत मार्च ४ यताकै सबैभन्दा न्यून मूल्य हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...