संबिधान संसोधन भइहाले देशकै लागि घातक हुने: बिजुक्छे



हाम्रो इकोनोमि

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो –‘संशोधनकोे विषय जति उठान गरे पनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन सक्दैन् ।’

अध्यक्ष बिजुक्छेले आम नेपालीलाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा जसरी नेपालका राजनीतिज्ञले लगाए, हाल यो नै सिंहदरबारका कर्मचारी र नेताका लागि टाउँको दुखाइ बनेको आरोप लगाउँदै कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच विवाद बढ्नुका प्रमुख कारण सबैले आफ्नो मर्यादा बिर्सनु नै हो भन्नुभयो ।

साथै बिजुक्छेंले सांसद खरिदबिक्रि नभए संबिधान संसोधनले पूर्णता नपाउने बताए । संशोधनको बिषय जति उठान गरे पनि सांसदको खरिद बिक्रि नभए त्यसले पूर्णता पाउन नसक्ने भन्दै यदि संबिधान संसोधन भइहाले त्यो देशकै लागि घातक सावित हुने बताए ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...