समाचार

प्रदेश नम्बर २ को निर्वाचन तयारी सुरु

काठमाडौँ । आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनका लागि निर्वाचन आयोगले तयारी गरेको छ । निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्लामा पठाईसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको