नेपाली कांग्रेसको सिराहा जिल्ला कार्यालयमा झडप भएको समाचार प्राप्त भएको छ । टिकट वितरणबाट असन्तुष्ट पक्षबीच खुकुरी हानाहान हुदा ८ कार्यकर्ता घाइते भएका छन। अबस्था तनाब ग्रस्त रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ।
नारायण–मुग्लिन सडकखण्ड विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेकामा आज अपराह्न २ः१५ बजेदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका
सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने