समाचार

संसदको धज्जी उडाउने प्रधानमन्त्री देउवाले राजिनामा दिनु पर्छ भन्दै ओलीले अरु के-के भने हेर्नुहोस भिडियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारतमा कुरा गरेर गल्ती गरेको बताएका छन्। प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संसदबाट चुनिएका प्रधानमन्त्रीले भारतमा गएर