राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिले संविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय गरेको छ । सो पार्टीको तीन दिनसम्म बसेको बैठकले मुलुकको ७४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन
“मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने
आर्थिक वर्ष २०७३–७४ मा रु २० करोड ७१ लाख २५ हजार राजश्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रकको