मोडलिङमै छ सुस्मितालाई मोज,सेक्स अपिल गर्दै दिइन यस्तो पोज



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन।अझ बुझ्ने गरि भन्नु पर्दा उनी कुशल ब्युटिसियन समेत हुन्। पूर्बको रानी अर्थात् सुन्दर भेडेटारको फेदी धरानमा जन्मे हुर्केकी उनी अर्थात् सुस्मिता गुरुङ मोड्लिंग गर्नमा पारंगत छिन,एक प्रकारले स्थापित भइसकेकी छिन।

 

दमदार अभिनय गर्नमा खप्पिस उनी मयुर झैँ नाच्न पनि सिपालु छिन।काठमाडौँमा स्थापित हुने चरणको अन्तिम पर्खाईमा रहेकी उनले दर्जन म्युजिक भिडियोमा आफ्नो तिख्खर कलालाई कैद गराई सकेकी छिन। सुन्दरताको अनुपम राग देखिने सुस्मिता आफुलाई हट एण्ड सेक्सी मोडल भन्न मन पराउछिन।
हुन् पनि उनि यति सेक्सी देखिन्छिन भनेर साध्य छैन। यदि देवता हरुको युग अहिले हुन्थ्यो भने स्वयम् शिब उनलाई पाउन हत्ते गरेर लाग्न सक्थे।उनका हरेक अंग सेक्सी छन अझ नृत्य त उम्दा सेक्सी देखिन्छ। भरिलो ज्यान त बारुले कम्बरले उनको सुन्दरतालाई यति बिधी निखारेको छ र त उनी उत्पात सेक्सी देखिन्छिन। नशालु आँखा र ओठ संगैको त्यो कालो कोठी सहितको हेराइले त अझ बढी बाण नै हन्छ। यस्तो बाण हान्न सक्ने सुन्दरता बोकेर बसेकी उनलाई कसले छाँद हाल्ने हो त्यो भने उनैलाई पनि थाहा नहोला।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...