समाचार

पार्वतीको कोइली स्वर यसरी बग्यो आनन्द संग,यस्तो छ माया भरिएको जादुमयी मन को चाहना

सुमधुर स्वरकी धनी अझ भनौ कोइली स्वरको मिठासमा शब्दलाई जादुमयी ढंगले प्रस्तुत गर्ने गायिका पार्वती तिमिल्सिनाले मन को चाहना बोलको गीत बजारमा ल्याएकी छिन। स्थापित गायक तथा संगीतकार आनन्द कार्की संगको गायकीमा पार्वतीले दमदार स्वर दिएकी छिन। बाराको सिमरामा जन्मिएकी