सोलुखुम्बुमा स्थानीयले मतदान बहिष्कार गरे,मतपेटिका पुरै खाली,मतदान नगर्नुको यस्तो छ रहस्य
सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाएका तिङ्लाबासीले प्रदेश र प्रतिनिधि सभाको मतदानमा पनि आइतबार भाग लिएका छैनन् । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । तिङ्लाका