समाचार

मतपेटिकामा एसिड हालेर जलाएपछि चुनाब स्थगित,मंसिर २१ गते फेरी हुने

रुकुम (पश्चिम)का दुई वटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि मतदान स्थगित भएको छ । बाँफिकोट गाउँपालिका ५ काँडाको रत्न आधारभुत विद्यालय मतदान स्थलको (क) मतदान केन्द्रको प्रतिनिधि सभा सदस्य र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि