समाचार

प्रचण्ड संग भेटे बित्तिकै ओलीले उपेन्द्र यादव संग फोन बार्ता गरे,बाबुराम भट्टराईले पनि यसरी ओकले ओली संग सहकार्य गर्ने कुरा

वाम गठबन्धनले दुईतिहाइ नजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् । ओलीले फोरम अध्यक्ष