समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड बेलुका १० बजेबाट विहान ४ बजेसम्म बन्द

निर्माणाधीन मुग्लिन–नारायणगढ सडकखण्डमा आगामी सातादेखि राती गाडी चलाउन रोक लगाइने भएको छ। बाँकी रहेको पहाड कटिङ गरि यसै बर्ष कालोपत्रे गरिसक्ने भन्दै आयोजनाले पुस १८ गतेबाट रातको समयमा सवारीसाधन चलाउन रोक निर्णय गरेको हो। आयोजनाले सूचना प्रकाशन गर्दै पुस १८