समाचार

राष्ट्रियसभा अध्यादेश सदनले स्वीकृत नगर्ने भन्दै देउवा सरकार प्रति यसरी क्षेप्यास्त्र हान्दै रन्किए ईश्वर पोखरेल

एमालेको असन्तुष्टिबीच गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक संसद्ले अनुमोदन गर्ने नगर्ने विषयमा शंका पैदा भएको छ। अध्यादेश असंवैधानिक रहेको दाबी गर्दै अएको एमालेले संसदको आउँदो अधिवेशनबाट अध्यादेश अनुमोदन नगर्ने संकेत गरेको छ। एकल संक्रमणीय