आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माले दिएको जानकारी अनुसार मन्त्रिपषिद बैठक आज नबस्ने निश्चित भएको
अपहरण गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले चार जनालाई पक्राउ गरेको छ । कालिकोटको तिला ९ बाट गलैँचा