विद्यालयले जुटायो झण्डै एक करोड आर्थिक सहयोग



हाम्रो इकोनोमि

बागलुङको जनजागृति माध्यमिक विद्यालयको हीरक जयन्ती सम्पन्न गर्न झण्डै एक करोड आर्थिक सहयोग संकलन गरिएको छ ।

हीरक जयन्तीलाई लक्षित गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीबाट विद्यालयले हालसम्म रु ९२ लाख सहयोग जुटाएको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० आँै वर्ष पूरा गरेको अवसरमा यही माघ १० देखि १४ सम्म हीरक जयन्ती मनाउन लागिएको हो ।

हीरक जयन्ती नजिकै आउन लाग्दा विद्यालयले स्वदेश तथा विदेशमा विभिन्न शहर बजारमा हीरक जयन्तीको प्रचारप्रसारसँगै आर्थिक संकलनलाई तीव्रताका साथ अगाडि बढाइएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...