प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले गम्भीर अपराधमा संलग्न अभियुक्तलाई छाडन लगाएर पक्राउ गर्ने प्रहरी अधिकृतलाई नै हिरासतमा लिएको तथ्य खुलेको छ । ललितपुर निवासी नीता डंगोललाई हपहरण गरी बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई पक्राउ गर्ने महानगरीय प्रहरी वृत्त पुल्चोकका
बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले