आजबाट विकास बैंकको ५ लाख ३८ हजार कित्ता संस्थापक सेयर लिलामीमा
सिन्धु विकास बैंकले हकप्रदमा अवितरित ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयरको लिलामी खुलाएको छ । बैंकले माघ २ गतेदेखि १० गतेसम्म लिलाम बढाबढमा उक्त सेयर विक्री गर्न लागेको हो । बैंकले गत भदौ १८ देखि कात्तिक ५ गतेसम्म