फेरी राजा हुन ज्ञानेन्द्रको यस्तो चलखेल,बुहारीलाई बैककमा भारतीय संग बार्ता गर्न पठाएर यसो गर्दैछन ज्ञानेन्द्र पश्चिममा(हेर्नुहोस आठ तस्बिर)



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाह देशको पश्चिमी क्षेत्रको भ्रमणमा छन् । उनी अहिले नेपालगन्जमा छन् । केही दिनअघि लखनउमा उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथको निम्तो मानेर पुर्व राजा नेपालगंज फर्किएका थिए । उनी नेपालगन्जमा सर्वसाधारणहरुसँग भेटमा व्यस्त पनि छन् ।

आइतबार उनले नेपालगञ्जस्थित सोल्टी होटलमा राष्ट्रवादी अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणसँग भेटघाट तथा कुराकानी गरेका थिए । केही दिन अझै मध्यपश्चिमाञ्चलको भ्रमणमा बिताउने योजना रहेको पुर्व राजाको पछिल्लो भ्रमण सुर्खेत र बर्दियाको ठाकुरद्धार हुने भएको छ । उनले बुहारी हिमानीलाई भारतीय संग बार्ता गर्न बैकक पठाएका छन्।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...