देउवाका मन्त्रीलाई टेलिभिजन अन्तरबार्ताका क्रममा एमाले नेताले यसरी हाले हात,ओलीलाई यस्तो आरोप लगाएपछि देउवाका मन्त्री कुट्ने यी हुन् एमाले नेता



हाम्रो इकोनोमि

ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ ।
सरकारले अहिल्यै राजिनामा दिनुपर्ने वा प्रक्रिया पूरा गर्नुपर्ने भन्ने विषयलाई धमलाले बहसमा ल्याएका थिए । तर दुई नेताबिचमा कुरा बाझिदै जाँदा स्थिती तनाव बनेको थियो ।

जवाफ दिने क्रममा मन्त्री विश्वकर्माले सरकार छोड्ने प्रक्रिया पूरा गरेर मात्रै हस्तान्तरण गर्ने कुरा गर्ने क्रममा बडाललाई “कुरा नै नबुझि गाउँले पाराले तर्क दिएको” भनेपछि बडाल आक्रोषित बनेका थिए ।

बडालले शब्दफिर्ता लिएर माफी माग्न लगाएका थिए । तर मन्त्री विश्वकर्माले आफूले बोलेको कुरा सही भएको जिकिर गर्दै न त माफी मागे न फिर्ता नै लिए । त्यसपछि बडाल झन आक्रोषित बन्दै हात नै हालौँला झैँ गरे ।
यही विषयले कार्यक्रम अवधिभर तनाव सुजना भयो । अर्को अतिथि राजेन्द्र श्रेष्ठ रमिता हेरेर बसिरहे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...