यी हुन् इन्जिनियरीड कलेज अगाडि बेश्यालय चलाउने प्रहरी,कोठी बाट २ महिलासहित तीन यसरी परे पक्राउ



हाम्रो इकोनोमि

प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेका छन्। कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई शुक्रबार पक्राउ गरेको हो। दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए। कालिमाटीको काठमाडौं इन्जिनियरीड कलेज अगाडि उनले भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट चलाउदै आएका थिए।

पक्राउ परेका विक पूर्व प्रहरी हुन्। जागिर छाडेर उनी यस्तो धन्दामा लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...