समाचार

चुनाबमा जान राजपाको नयाँ प्रस्ताब

काठमाडौं। संविधान संशोधनलाई तत्काल थाती राखेर भएपनि आफूहरु चुनाबमा जान राजी भएको संदेश राजपाले सरकारलाई दिए पछी नया ढंगले वार्ता हुने भएको छ । राजपा नेपालका अध्यक्ष महन्ठ ठाकुरले सत्तारुढ दललाई आफूहरु चुनावमा सहभागी हुनको लागि आफूहरुले अघि सारेका तीन