राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र कांग्रेसले यस्ता उम्मेदवार छाने,हेर्नुहोस को कस्ता?



हाम्रो इकोनोमि

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ।
मनोनयनका लागि लामो कसरतपछि दलहरुले आफ्ना उम्मेदवार टुंगो त लगाएका छन् तर पार्टीभित्रैका कतिपय नेताहरु असन्तुष्ट छन्।

सोमबार ५, ६ र ७ नम्बर प्रदेशका उम्मेदवारको टुंगो लगाएको एमाले स्थायी समिति बैठकले मंगलबार अन्य प्रदेशबाट पनि आफ्नो भागबण्डामा परेका उम्मेदवार चयन गरेको छ। माओवादी केन्द्रसँगको सहमति अनुसार प्रदेश १ मा ५, २ मा १, ३ मा ६, ४ र ५ मा ४/४, ६ मा ५ र ७ मा ४ सिटका लागि एमालेले जम्मा २९ उम्मेदवार उठाएको छ।

यस्ता छन् एमालेका २९ उम्मेदवार
प्रदेश १
नैनकला ओझा
खेम नेपाली
हरिचरण शिवाकोटी
परशुमेघी गुरुङ
अगम बान्तवा

प्रदेश २
सुमन प्याकुरेल

प्रदेश ३
पार्वती रावल
उदया शर्मा
सिंहबहादुर विक
बलराम बास्कोटा
बेदुराम भुसाल
रामचन्द्र दनुवार

प्रदेश ४
रामबहादुर थापा
गणेश तिमल्सिना
शान्ति अधिकारी
दीपा गुरुङ

प्रदेश ५
रामलखन हरिजन
खिमलाल भट्टराई
मीना बुढा
कोमल वली

प्रदेश ६
कविता बोगटी
नन्दा शर्मा
नरपति लोहार
भैरवसुन्दर श्रेष्ठ
ठगेन्द्र पुरी

प्रदेश ७
कमला ओली
इन्दु कडेरिया बिष्ट
शेरबहादुर कुँवर
चक्रप्रसाद स्नेही

माओवादीका उम्मेदवारहरू
प्रदेश १
विना पोखरेल

प्रदेश २
शशिकला दाहाल

प्रदेश ३
रामबहादुर थापा बादल
गंगा पराजुली

प्रदेश ४
दीनानाथ शर्मा
खिमबहादुर विक

प्रदेश ५
राजकुमार कुँवर
चन्द्रबहादुर खड्का

प्रदेश ६
जीवन बुढा
युटुल लामा
कालीबहादुर मल्ल

प्रदेश ७
लालीराम लोहार
हरिराम चौधरी

कांग्रेसका उम्मेदवारहरू
प्रदेश १
मीन विश्वकर्मा

प्रदेश २
उम्मेदवार तय हुन बाँकी

प्रदेश ३
हरिशरण नेपाली
मदनकृष्ण श्रेष्ठ

प्रदेश ४
सुरेन्द्रराज पाण्डे
वृन्दा रानामगर
जितबहादुर नेपाली
प्रकाश पन्त

प्रदेश ५
दुर्गाप्रसाद उपाध्याय
अनिता देवकोटा
मैकुलाल वाल्मीकि
लुटबहादुर खत्री

प्रदेश ६
विष्णुबहादुर शाही
सूर्यदेवी मल्ल
मित्रलाल सार्की
गोपालप्रसाद शर्मा

प्रदेश ७
बद्री पाण्डे
तारादेवी भट्ट
शेरीराम पार्की
छत्रराज जोशी

प्रतिक्रिया दिनुहोस
क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...

तर्साएर तर्सिन्नँ, फकाएर फकिन्नँ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवा पक्षलाई समेटेर निष्पक्ष महाधिवेशन...