समाचार

रैथाने जिताऊँ अभियानमा बराईली

पर्सा । अहिले तराईमा रैथाने एकता अभियान चलाईरहेका सन्तोस बराईली स्थानीय चुनावमा पर्साका गाउँमा नवनागरिकलाई हराउँ र रैथानेलाई जिताउँ भन्दै हिडेको छ । रैथाने एकता परिषद्का संयोजक बराईली सहित टोली नै अहिले त्यो अभियानमा तराईमा केन्द्रित भएर लागिरहेका छन् ।