भारतीय दूताबास भित्र प्रचण्डले बाबुरामलाई ओली सरकारमा सामेल हुन यसरी दिए निम्तो,यस्तो आयो भट्टराईको प्रतिक्रिया



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूराना सहयात्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
भारतीय ६९ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित् भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा सरिक भएका नेताद्धयवीच खुलेरै कुराकानी भएको थियो । पूर्वप्रधानमन्त्रीद्धय प्रचण्ड र बाबुरामको जम्काभेटलाई उपस्थित् व्यक्तित्वहरुले निकै चासोका साथ हेरेका थिए ।

दुतावास परिसरमा सहभागी एक पत्रकारका अनुसार प्रचण्डले अब बन्ने सरकारलाई समर्थन गर्न बाबुरामलाई आग्रह गरेका थिए । यता, बाबुरामले भने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरिसकेकोले अहिले नै त्यसबारेमा केही भन्न नसकिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...