समाचार

काठमाडौँबाट दाङ जाँदै गरेको बसमा पेट्रोल बम प्रहार,’सिरियल किलर’ लाई कतार बाट पुलिसले यसरी समात्यो

काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुवाहक बसमाथि कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ। अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली