समाचार

 १३ हजार कृषकलाई ३०० किलो मकैको बीउ वितरण

चालू आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ । मकै लगाउने याम शुरु हुनै लाग्दा जिल्ला कृषि विकास कार्यालयले कृषकलाई मकैको बीउ वितरण गरेको हो । मकै उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रका