प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादीका ४ जना मन्त्रीले सपथ लिएका हुन् । एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री भएका छन्। पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री भए
१४ फागुन (रासस) ः लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन