समाचार

गोकर्णेश्वरमा पानी वितरण नगरिए मेलम्चीको पानी सुन्दरीजलमै रोकिने

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ११औँ वार्षिकोत्सव मनाइरहँदा उपत्यकामा बढी पानी पठाउने गोकर्णेश्वर नगरपालिका क्षेत्रकै धारामा एक महिनादेखि पानी झरेको छैन । वाग्मती नदीको पानी सुक्खा मौसममा पनि दैनिक नौ करोड लिटर उपत्यकामा पिउनका लागि निर्यात गरिन्छ । बत्तीमुनिको अँध्यारो भनेझैँ