समाचार

१४ वर्षीया बालिका बलात्कार गर्ने सेनाका मेजर पुर्पक्षका लागि जेल चलान

एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) जेल चलान भएका छ। मेजर प्रभवविक्रम शाहलाई बिहिबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले बताए। बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया