दिवंगत कांग्रेस नेता खड्काको शव आज राति नेपाल ल्याइने, भोली यसरी गरिदैछ अन्त्यष्टि
उपचारको क्रममा शुक्रबार नयाँ दिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राति साढे ९ बजे जेट एयरको विमानबाट नेपाल ल्याइने भएको छ । खड्काका छोरा अनुराग बेलायतमा रहेको र उनी नयाँ दिल्ली पुगेपछि मात्र शव नेपाल ल्याइने भएकाले