समाचार

खुमबहादुर खड्काको शोक मनाउन आकस्मिक बैठकले गर्यो यस्ता निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतवार बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य, पूर्व महामन्त्री तथां पूर्व मन्त्री खुमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव र निर्णय पारित गरेको छ । २ मिनेट मौन धारण गर्दै सुरु भएको